असल अभ्यास आदन प्रदान सहितको छलफल कार्यक्रम सम्पन्न ।
असल अभ्यास आदन प्रदान सहितको अन्र्तकृयात्मक छलफल कार्यक्रम सम्पन्न ।
यस संस्थालाई अध्ययन अवलोकनको गन्तव्य बनाई आउनु हुने वनेपा १२ बाँसडोल काभ्रेपञ्लाचोक जिल्ला स्थित बाँसडोल बचत तथा ऋण सहकारी संस्थासँग यस संस्थाको संस्थागत परियात्मक सहित असल अभ्यास आदन प्रदान कार्यक्रम सम्पन्न ।